४ हजार कर्मचारीले रोजे स्वेच्छिक अवकाश, एकमुष्ट ७ वर्षको निवृत्तिभरण दिईने

samanya-Prasaa-Mantralaya

आइतबारसम्म काठमाडौंमा कार्यरत ७ सय र काठमाडौं बाहिरका ३ हजार ४९ कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । स्वेच्छिक अवकाश रोज्नेमा ३ सचिव र १३ सहसचिव पनि रहेका छन् । अहिलेसम्म ३७ सय ४८ कर्मचारीले आवेदन दिएको र आवेदन दिनेमा अवकाश पाउन लागेका र अधिकृतभन्दा तलका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ ।

  विस्तृतमा >>

डा.गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी

Govinda Kc Final

युवा संघ नेपालका श्रम तथा रोजगार विभाग सचिव विपिन ढकालले डा.केसीले अख्तियारको दुरुपयोग गरेकाले छानबीन गरी कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । ढकालले अख्तियारमा दर्ता गरेको उजुरीको दर्ता नम्बर १२३९६ रहेको छ ।

  विस्तृतमा >>

FacebookTwitterGoogle+PrintEmailShare