हाम्रोबारेमा

FacebookTwitterGoogle+PrintEmailShare

डिजिटल दैनिक डट कम व्यवशायीक पत्रकारीताका मान्यता अनुसार संचालन गरेको न्युज पोर्टल हो । सत्य र तथ्यपरक सुचना जनतामा पस्कने यसको मुख्य उदेश्य हो ।

मानवअधिकारको महत्वपूर्ण र अपरिहार्य पक्षको रुपमा रहेको सुचनाको अधिकारलाई भरपुर प्रयोग गरी आम पाठकलाई छिनछिनमा सुचना र मनोरञ्जनबाट सुसुचित गर्न हामी क्रियाशिल हुनेछौ । पछिल्लो समय बढ्दै गएको इन्टरनेटको पहुँचलाई भरपुर उपयोग गर्दै समाजमा रहेका विसंगति, कुसंस्कार र विकृतिका विरुद्ध हामी अघि बढ्ने छौ ।