स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि (तालिकासहित)

सोमवार, चैत्र २३, २०७१ | ११:४८:४३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २३ : त्रिभुवन विश्व  विद्यालय अन्तर्गतको स्नातक तेस्रो वर्षको परीक्षा आगामी  जेठ १४ गतेदेखि सञ्चालन हुने भएको छ ।

२०६७ देखि २०७१ सम्मका आंशिक र २०७१ सालमा पहिलो पटक परीक्षा दिने नियमित परीक्षार्थीहरुको लागि परीक्षा तालिका सार्वजनिक गरको हो ।

तालिका अनुसार शिक्षा,मानविकी,कानुन, र विज्ञानको परीक्षा बिहान सात बजेदेखि दश बजेसम्म सञ्चालन हुनेछ । साथै व्यवस्थापन बिषयको  परीक्षा दिउँसो १ बजेदेखि चार बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

स्नातक तेस्रो वर्षको परीक्षा तालिका 

411f08a0abd3567f0a8417ba6e6ea09a

प्रतिकृया