रेखा थापाको भिलेन रुप हेर्नुहोस् (भिडियो)

मङ्लबार, मंसिर १४, २०७३ | ०२:३६:४९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

15179117_1144744862299259_8919275379470278863_nकाठमाडौँ, मंसिर १४: चलचित्र ‘डायरी’को टिजर रिलिज भएको छ । छुल्ठिम गुरुङले निर्माण गरेको डायरीमा नायिका रेखा थापालाई भिलेनको रुपमा देखाइएको छ ।

छुल्ठिम गुरुङले यसअघि ‘नोभेम्बर रेन’मा नायिकाको भूमिकामा अभिनय गरेकी थिईन् । टिजरमा एक्शनलाई प्राथमिकता दिइएको छ । छुल्ठिम फिल्मकी निर्मात्रीसँगै मुख्य भूमिकामा पनि रहेकी छन् ।
उनी र रेखाको साथमा अरु कलाकार दिनेश डीसी,रुपा राना,सन्नी सिंह लगायतले अभिनय गरेका छन् । फिल्म चैतमा रिलिज हुने निर्माण टिमले जनाएको छ ।

प्रतिकृया