‘लुट २’ सिड्नी प्रिमियर प्रोमोशनल भिडियो (टिजर)

मङ्लबार, मंसिर १४, २०७३ | ०२:५१:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Captureकाठमाडौं, मंसिर १४: ‘लुट २’ सिड्नी प्रिमियर प्रोमोशनल भिडियो टिजर सार्वजनिक भएको छ । टिजरमा अस्ट्रेलियामा खिचिएको केही दृश्य देखाइएको छ ।

एक मिनेट १३ सेकेन्डको टिजरमा लुटको हाकु कालेकै चरित्र हावी छ । फागुन १३ गतेबाट फिल्म प्रदर्शनमा आउने छ । लुट २ लुटकै कथालाई निरन्तरता दिँदै बनाइएको हो ।
फिल्ममा सौगात मल्ल,दयाहाङ राई,ऋचा शर्मा,कर्मा शाक्य,प्रवीण खतिवडा, सुशीलराज पाण्डे,विपीन कार्कीलगायतको अभिनय गरेका छन् । लुटमा पनि उनीहरुले नै अभिनय गरेका थिए । निश्चल बस्नेतले चलचित्रलाई निर्दैशन गरेका हुन् ।

प्रतिकृया