पाँच नम्वर प्रदेश विभाजन गरेको भन्दै बुटवलमा प्रदर्शन

बुधबार, मंसिर १५, २०७३ | १०:०७:१३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

butwalकाठमाडौं, मंसिर १५ : सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा यसअघि कायम गरेको प्रदेशन नम्वर पाँच विभाजन गरेको भन्दै वुटवलामा विहानै देखि प्रदर्शन भएको छ ।

विषेशगरी एमालेको विद्यार्थी संगठनले प्रदेश विभाजन गरेको विरोधमा यातयात र वजार बन्द गराएको छ ।butwal1

प्रतिकृया