आईओएमका नवनियुक्त डिन केपी सिंहले दिए राजिनामा

शुक्रबार, मंसिर १७, २०७३ | ०२:५९:४२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १७: आईओएमका नवनियुक्त डिन केपी सिंहले राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पदन नभएको भन्दै उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् ।  डा गोविन्द केसी र सरकारी पक्षबीच वार्ता भएपनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन । २० दिनदेखि अनशन बसेका उनको स्वास्थ्य निकै नाजुक बन्दै गएको छ ।

प्रतिकृया