लौ हेर्नुहोस्, प्लास्टिकको बोतलबाट बनेको गाँउ ?

शनिबार, चैत्र ५, २०७३ | ०५:४७:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । इट्टा ढुंगा र काठबाट बनेको घर त तपाइ, हामीले देखेकै छौं । तर के तपाइले प्लास्टिक बोतलबाट बनेको घर देख्नुभएको छ ? 1

पक्कै पनि देख्नुभएको छैन् ? र प्लास्टिकको बोतलबाट घर बनेको सुन्दा पत्याउन पनि गाह्रो पर्छ । तर मध्य अमेरिकन देस पनामा प्लास्टिक बोतलबाट घर निर्माण भएको छ । बातावरणलाई दुषित पर्ने प्लास्टिक बोतललाई जम्मा गरेर एक गाउनै निर्माण गरिएको छ । 2

बातावरणलाई दुषित हुनबाट रोक्न र पुरानो बोतललाई पुनः प्रयोगमा ल्याउने नयाँ उपाएको रुपमा यता घर निर्माण गरिएको एजेन्सीहरुले जनाएका छन् । पनामाको ८३ एकड क्षेत्रमा फैलिएको प्लास्टिक बोतल भिलेजमा सामुदायिक केन्द्र, खेल मैदान र बगैचा पनि रहेको छ ।

प्लास्टिक बोतल भिलेज १४००० वटा बोतलको प्रयोग गर्दै १२० घर बनाइएको छ ।

प्रतिकृया