धेरै सुन्दर हुनुपनि अभिशाप ! सरकारले लगायो चलचित्र खेल्न प्रतिवन्ध (तस्बिरसहित)

आइतवार, बैशाख १७, २०७४ | १२:३०:३० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी : सुन्दर युवती सबैको आकर्षणमा पर्ने सामान्य बिषय हो । युवतीको सुन्दरताकै कारण कतिपय युवाहरु पागल बन्छन् । 1493472507nayaki

त्यसैपनि युवतीहरु सुन्दर बन्न चाहन्छिन् । तर सुन्दरता सँधै अरुलाई आकर्षण गर्नको लागि मात्र हो भन्ने धारणा पनि गलत हुँदो रहेछ । सुन्दर भएकै कारण एक अभिनेत्रीले भने आफुले जानेको पेशाबाटै हात धुनुपरेको छ । सुन्दर भएकै कारण सरकारले नै चलचित्र अभिनयमा रोक लगाई दिएपछि मर्नु न बाँच्नु भएको छ ।

कम्बोडियाकी २५ वर्षिया सुन्दरी अभिनेत्री डेनी नन् यस्तो पीडामा परेकी हुन् । उनी त्यहाँको सरकारको नजरमा यति सुन्दर र सेक्सी बनिन् की एक वर्षको लागि चलचित्रमा अभिनय गर्नबाटै बञ्चित हुनुपर्यो । कम्बोडियाका संस्कृति तथा कला मन्त्रीले उनी एकदमै सुन्दर र सेक्सी भएको र उनले फेसबुकमा पोस्ट गरेका फोटो आचार संहिता विपरित भएकोले चलचित्र अभिनयमा रोक लगाएको बताएका छन् । cambodian-actress9_555_042917120508

यी सुन्दर अभिनेत्रीलाई देशभरका तीन लाख बढी व्यक्तिले फलो गरेका छन् । अभिनेत्री नानले भने आफु सुन्दर भएपनि एक नायिकाको तुलनामा कुनै गलत कार्य नगरेको बताएकी छिन् । cambodian-actress5_555_042917120508fgdfs

प्रतिकृया