मार्मिक दशैं गीत ‘खरैको झुपडी’ (भिडियोसहित)

बिहिबार, भदौ २२, २०७४ | ०३:३५:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ २२ः सुनिल केसीको मार्मिक दशै तिहार गीत खरैको झुपडी सार्वजनिक गरिएको छ ।21314870_1444053562354964_100210461273802117_n-696x418

गीतमा लामो समयपछि बिष्णु खत्री र बिष्णु माझीले एक साथ स्वर दिएका छन् । प्रस्तुत गीतमा गणेश अधिकारीको लय रहेको छ भने शब्द सुनिल के.सी रहेको छ ।

अनु श्रेष्ठ र विपेश घिमिरेको अभिनय रहेको यस गीतको निर्देशन भने कपिल लामाले गरेका छन् ।

पछिल्लो समय उत्कृष्ठ गीतहरु बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले यो गीतलाई बजार व्यवस्थापन गरेको छ ।

प्रतिकृया