यसरी जारी भएको थियो संबिधान, हेरौ केहि तस्बिरहरु !

मङ्लबार, अशोज ३, २०७४ | ०९:२२:२९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज ३ः सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ ।

दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

1442760511505_Pro_Ktm_Sambhidhan-jari-91 1442760442225_Pro_Ktm_Sambhidhan-jari-11-1024x683 _94853310_150920162333_president_nepal_640x360_prakashtimalsina_nocredit 1442760352041_Pro_Ktm_Sambhidhan-jari-13-1024x683 1442760581018_Pro_Ktm_Sambhidhan-jari-7-1024x683 1442760511505_Pro_Ktm_Sambhidhan-jari-91 1442760481583_Pro_Ktm_Sambhidhan-jari-10-1024x683

प्रतिकृया