संसद्को चार बर्षः संविधान र चार प्रधानमन्त्री

शुक्रबार, अशोज २७, २०७४ | ०८:४३:२९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २७ः जेठ ८ गते सोमबार प्रारम्भ भएको संसद्को पछिल्लो अधिवेशन शुक्रबार समापन हुँदैछ । सम्भवतः यो अधिवेशनपछि संसद् स्वतः विघटन हुनेछ ।

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसुची पेस गर्ने समय असोज २९ गते तोकिएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ ।

संविधान हालको संसद् को दोस्रो निर्वाचन भएपछि सर्वप्रथम पहिलो संविधानसभाले सहमति जुटाएका विषयको अपनत्व लिने काम भएको थियो । संविधानसभाको दोस्रो निर्वाचन २०७० मंसिर ४ गते भएको थियो । कांग्रस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियतमा संविधानसभामा थिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृया