५० हजार घुस सहित गोंगबुबाट इन्सपेक्टर पक्राउ

मङ्लबार, मंसिर ५, २०७४ | ०९:२३:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर ५ः प्रहरी निरिक्षक हरिहर सुनार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

गोंगबु प्रहरी प्रभागमा कार्यरत प्रहरी निरिक्षक सुनारलाई ५० हजार रुपैयाँ घुस लिंदै गर्दागोंगबुको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिकृया