देउवाले भने, ‘अवको प्रधानमन्त्री पनि मै हु’

आइतवार, मंसिर १७, २०७४ | ०४:३१:५८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

कैलाली, मंसिर १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।
कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन्। ।

रिपोर्टर्स क्लब नेपालले आइतबार कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले भने(”कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने बताए ।

प्रतिकृया