हिउँले ढाकिएपछि चन्द्रागिरीमा हिउँ खेल्नेको लर्को (फोटोसहित)

बुधबार, माघ १०, २०७४ | ०२:०८:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, माघ १०ः पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको छ ।

काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।hill Chandragiri-Snowing-6 Chandragiri-Snowing-3 Chandragiri-Snowing-2 2-4

प्रतिकृया