शल्यक्रियामा लापरबाहीः काउन्सिललाई नै ढाँटे डाक्टरले

बुधबार, फाल्गुन २३, २०७४ | ०९:००:१४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, फागुन २३ः देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्।

काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले विरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौँ, भनेर दावी गरेका थिए ।

शल्यक्रियामा डा. प्रवीण नेपाल र डा। शैलेज रञ्जितका संलग्न थिए । चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्प्ताल भर्ना भएकी विन्दु पौडेलको देव्रेका सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिकृया