कोरियन भाषा परीक्षा जेठ २६ र २७ गते (सुचनासहित)

बिहिबार, फाल्गुन २४, २०७४ | ०३:२०:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २४ः नवौं कोरियन भाषा परीक्षा आउँदो जेठ २६ र २७ गते हुने भएको छ ।

नवौं कोरियन भाषा परीक्षाबाट उत्पादमुलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन् । परीक्षा पोखरा र काठमाडौंमा हुनेछ ।

परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ । पोखराका हकमा भने शुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन् ।

परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।

e6774484ba384aac1f3f97ac2fe173be

प्रतिकृया