दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थलमा

सोमवार, फाल्गुन २८, २०७४ | ०४:१८:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २८ः प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन बिमानस्थल पुगेका छन् । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेको सचिवालयले जनाएको छ ।

प्रतिकृया