ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएर दुर्घटना : विभानस्थल

सोमवार, फाल्गुन २८, २०७४ | ०५:२५:०४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bangalकाठमाडौं, फागुन २८ : प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’

त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

प्रतिकृया