राष्ट्रपतिको शपथ आज अपरान्ह ४ बजे

बुधबार, फाल्गुन ३०, २०७४ | ०९:०५:०१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ३०ः नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ९आज० अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ।

उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिकृया