नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपालको राम्रो सुरुवात

शनिबार, चैत्र ३, २०७४ | ०२:११:१२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, चैत ३ः क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ ।

जिम्बावेमा भइरहेको प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ ।

टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो ।

प्रतिकृया