टेलिकमको मोबाइल सेवामा समस्या

बिहिबार, चैत्र ८, २०७४ | ०९:००:५० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत ८ः नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।

देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिकृया