टेलिकमको मोबाइल सेवामा समस्या
बिहिबार, चैत्र ८, २०७४ |
०९:००:५० am
मा प्रकाशित
काठमाडौं, चैत ८ः नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।
पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।
देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।
प्रतिकृया