प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, ९२८ उत्तीर्ण (नामसहित)

सोमवार, चैत्र २६, २०७४ | ०१:४०:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र २६ः नेपाल प्रहरीको प्रहरी जवान जनपदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयले गएको फागुन १२ गते प्रहरी जवान पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता ०७४ कार्तिक १५ गते हुने पनि जनाइएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिकृया