अपराध महाशाखाको प्रमुखमा सिह

मङ्लबार, बैशाख ४, २०७५ | १२:५७:१७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख ४ : महानगरीय अपराध महाशाखाको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० धीरजप्रताप सिंह आएका छन् ।

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत उनलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । साढे ३३ किलो सुनकाण्डमा लोहनीसहित प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रजित केसी र प्रहरी नायब निरीक्षक ९सर्इ० बालकृष्ण सञ्जेल प्रहरी मुख्यालय तानिएका थिए ।

प्रतिकृया