​राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. कँडेल

मङ्लबार, बैशाख ११, २०७५ | ०४:२७:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, वैशाख ११ः सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.पुष्प कँडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले आयोग सदस्यमा भने डा.कृष्णप्रसाद ओली, प्रा.उषा ठाकुर, दिलबहादुर गुरुङ, इ. सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रतिकृया