मोदीलाई काठमाडौं महानगरको अभिनन्दन, महानगरको साचो हस्तान्त्रण

शनिबार, बैशाख २९, २०७५ | ०६:३१:३८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Rss_Images_1526121976809_Pro_Ktm20180512_0049काठमाडौ, बैशाख २९ : नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले मोदीलाई सम्मान गरेको हो । कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरे ।

साथै उनले ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् ।

प्रतिकृया