बैबाहिक बन्धनमा बाधिए वेलायती राजकुमार ह्यारी र मेगन

शनिबार, जेष्ठ ५, २०७५ | ०६:१०:२५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

harry's wedकाठमाडौं, जेठ ५ : संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औठी साटेका हुन् । विवाह लगत्तै उनीहरुलाई बग्गीमा राखेर घुमाईएको थियो ।

प्रतिकृया