अर्थमन्त्रीले पेश गरे १३ खर्ब १५ अर्बको वजेट

मङ्लबार, जेष्ठ १५, २०७५ | ०५:३८:४१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Rss_Images_1527589712575_RoS_Ktm_20180529_IMG_0077काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०७५र७६ का लागि १३ अर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ।

संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ अर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताए।

प्रतिकृया