२८ डिएसपी एसपीमा बढुवा सिफारीस (नामावली सहित)

बुधबार, जेष्ठ ३०, २०७५ | १०:३०:१९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, जेठ ३० : नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।
बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।

प्रतिकृया