फुजेल काण्डका अभियुक्त डिल्लीबजार जेलमा

आइतवार, असार २४, २०७५ | ०६:४२:०० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Central-Jail-Kathmanduकाठमाडौं, असार २४ : फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा हाजिर भएका छन् । लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्‍यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।

प्रतिकृया