कान्तिपुर र काठमाडौं पोष्टका सम्पादकद्वारा राजिनामा

मङ्लबार, असार २६, २०७५ | ०७:०५:१२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

kantकाठमाडौं, असार २६  : कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र द काठमाडौं पोष्टका प्रधानसम्पादकद्वयले पदबाट राजीनामा दिएका छन्।

कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र द काठमाडौं पोष्ट प्रधानसम्पादक अखिलेश उपाध्यायले एक्कैपटक राजिनामा दिएका हुन।

कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि प्रधानसम्पादक द्वयले राजीनामा बुझाएका हुन्।

प्रतिकृया