सर्वोच्च फर्किएका जोशीले आजदेखि पाए इजलाश

बिहिबार, भदौ २८, २०७५ | ११:४६:५५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

dipak raj joshiकाठमाडौं, भदौ २८ : सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न दिएनन् । तर, शुक्रबार उनलाई एकल र संयुक्त इजलाश तोकिएको छ ।
जोशीलाई यसअघि संसदीय सुनुवाईले प्रधानन्यायधीशका लागि अयोग्य ठहर गरेको थियो । त्यसयता जोशी विदामा दिए ।

प्रतिकृया