संसदीय समितिले सरकारलाई सोध्यो, ‘दिगंम्वर झाको नियुक्ति किन गरेकाे ?’

बिहिबार, अशोज १८, २०७५ | ०३:५३:५४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

jhaकाठमाडौं, असोज १८ : प्रतिनिधिसभाको विकास समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे सरकारसँग जवाफ माग गरेको छ ।

बिहीबार बसेको बैठकले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । पटक पटक विवादमा परेका झालाई सरकारले विवादास्पद रुपमा नियुक्ति गरेको हो ।

प्रतिकृया