सुनको भाउ घट्यो, कति पुग्यो ?

मङ्लबार, फाल्गुन २१, २०७५ | ११:२४:५४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सुनचाँदीको भाउ मंगलबार घटेको छ ।

सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया