सुनको भाउ घट्यो

बिहिबार, चैत्र २१, २०७५ | ०१:३१:३१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया