आजको सुनचाँदी भाउ, कति वढ्योे कति घट्यो ?

बुधबार, चैत्र २७, २०७५ | १२:४४:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया