सरकारी सर्भर डाउन, सरकारी कार्यालयको कामकाज प्रभावित

आइतवार, बैशाख २२, २०७६ | ०४:१३:५१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

बिहान ११बजेदेखि सरकारी सिस्टम नयख।लउ डाउन भएपछि देशभरका सरकारी कार्यालयका कामकाज प्रभावित भएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सिस्टम डाउन हुँदा धेरैजसो सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन् ।

अहिले सिस्टममा आएको खराबी बनाउने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिकृया