बिचार/ब्लग

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश काठमाडौँ, असार २७: इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छिन्। प्रधानन्यायाधीशका रुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस सर्वसम्मत अनुमोदन गरेको …

के अव ओली सरकारको विकल्प खोज्ने समय आएको हो ?

के अव ओली सरकारको विकल्प खोज्ने समय आएको हो ? काठमाडौं, असार १८ : एमालेसँग पछिल्लो पटक भएको नौ बुदे सहमति कार्यन्वयन नहुने देखेपछि सरकारको मुख्य घटक माओवादी केन्द्रका केही नेताहरु फेरि सरकार फेर्ने कसरतमा लागेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले लिखित र मौखिक रुपमा सरकार टिकाउन दुई महिना अघि गरेका सम्झौताहरु अघिकांक कार्यन्वयन भएका छैनन भने केही कार्यन्वयन हुन सक्ने सम्भावनानै छैन् । ओलीले सम्झातौ कार्यन्वयन नगरेपछि माओवादी सरकार फेर्ने तुरुप फ्याकेर फेरि सरकारमा आफ्नो स्वार्थ पुरा गर्ने रणनीतिमा देखिएको छ । उसले सरकार फेर्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई साधन बनाउने रणनीति बनाएपछि …

आहार अनि हाम्रो समाज

आहार अनि हाम्रो समाज काठमाडौँ, असार ७: धेरै पहिले देखी नै हामीले खाँदै आइरहेका खानाहरु नै बास्तबमा स्वस्थकर थिए, किनकि त्यो प्राकृतिक थियो । हुन त त्यति बेला मानिसहरुलाई स्वास्थ्य विज्ञानको प्रभाब थाहा नभए पनि जीवनयापन भने निकै सरल र प्राकृतिक थियो । तर अहिलेको पछिल्लो समयमा आएर हामीले सोच्नै पर्ने बेला आएको छ । खाद्यान्न उत्पादन देखि ओसारपोसार र खान बनाउने तरिका अनि हाम्रो पेटसम्म ग्रहण गर्दा सम्मको अवस्थालाई हामीले ध्यान दिनु अत्यन्तै आवश्यक छ, जुन जिब्रोको स्वादसँग मात्रै तुलना गरिनु हुँदैन साथसाथै त्यसको पोषाण, यथार्थ बारे बहस अत्यन्त जरुरी छ । धेरै जसो मानिसहरुलाई लाग्ने …

को–को छन् शक्तिशाली महिलाको विश्व सूचीमा ?

को–को छन् शक्तिशाली महिलाको विश्व सूचीमा ? काठमाडौँ : विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि भइरहेको छ। यस पटक यो चर्चा नेपालमा पनि छाएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि यस सूचीमा समेटिएकोले यस सूचीको बारेमा नेपालमा पनि यतिखेर चर्चा हुन पुगेको हो। आ आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्ने गर्दछ।  फोब्र्सको मूल्याङ्कनमा जर्मनीकी चान्सलर एन्जेला मार्केल यस पटक पनि पहिलो स्थानमा रहन सफल भएकी छिन्। उनी …

शक्ति र पैसामा नबिक्ने स्रष्टा हुन् अम्बर

शक्ति र पैसामा नबिक्ने स्रष्टा हुन् अम्बर काठमाडौँ, जेठ २६: नेपाली गीत-सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् । जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौ युगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् …

विश्व श्रमीक आन्दोलन र नेपालका कम्युनिष्ट

विश्व श्रमीक आन्दोलन र नेपालका कम्युनिष्ट विगत सवा शताब्दीभन्दा अघिदेखि मे १ तारिखका दिनलाई सदाझैँ संसारभर मजदुर दिवसका रुपमा मनाउने प्रचलनलाई यस पटक पनि निरन्तरता दिईयो । श्रमिक दिवस मनाउनुको खास कारण भने आफ्ना पेशागत हकहितको संरक्षण गर्दै श्रम अनुसारको ज्याला पाउनु उनीहरुको नैशगिकं अधिकार हुँदै हो । त्यसभन्दा महत्वपूर्ण पक्ष भनेको श्रमको सम्मान हुनु पर्दछ भन्ने बोध सम्पूर्ण समाजलाई गराउनु नै हो । श्रमको सम्मान हुनु पर्दछ भन्ने माग आजको आधुनीक युगमा आएइर मात्र उठेको होईन् । सर्वप्रथम श्रमको सम्मान हुनुपर्छ भनेर उद्घोष गर्ने प्रथम ब्यक्ति इशा मशिह थिए। दुई हजार बर्ष अगाडी दउनले ब्यक्त गरेको …

कहिले सम्म भोगि रहने संक्रमणकाल?

कहिले सम्म भोगि रहने संक्रमणकाल? २००७ सालमा प्रजातन्त्रको घोषणा भएपछि तत्कालिन नेता बीपी कोइरालाले मुलुक अव एउटा बाटोमा हिड्यो, अव आर्थिक र सामाजिक विकासमा अघि बढ्नु पर्छ भनेका थिए । तर २००७ सालको प्रजातन्त्र घोषणपछि त्यसलाई संस्थागत गर्न ८ बर्ष लाग्यो, २०१५ सालमा आम निर्वाचन भएर । जव निर्वाचन भयो, त्यतिवेला अन्तराष्ट्रिय उचाई बनाएका वीपी कोइरालानै प्रधानमन्त्री बने । त्यसपछि धेरैले कल्पना गरेका थिए, मुलुकमा अव राजनीतिक आन्दोलनको अन्त्य भयो । अव मुलुकमा आर्थिक र सामाजिक विकास अघि बढ्छ । साच्चीकै वीपीले सोचे अनुसारै राजनीतिले गति लिएको भए २०४० साल अघिनै नेपाल विकसित मुलुक भैसक्थ्यो । सायद …

यस्तो छ काँग्रेस संसदीय दलका नवनिर्वाचित नेता देउवाको राजनीतिक यात्रा

यस्तो छ काँग्रेस संसदीय दलका नवनिर्वाचित नेता देउवाको राजनीतिक यात्रा काठमाडौँ, चैत्र २४: नेपाली काँग्रेस संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो। हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन्। बाल्यकालदेखि नै राजनीतिमा चासो राख्नुहुने नवनिर्र्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए। विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। …

हलिउडको नायक बन्ने सपना अधुरै रहेपनि, जनताका नायक कोइराला

हलिउडको नायक बन्ने सपना अधुरै रहेपनि, जनताका नायक कोइराला काठमाडौँ, माघ २७: हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो –जनताको नायक बन्ने । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा …

सम्पादकीय : सरकार ! अत्यावश्यक वस्तुको कालोबजारी बन्द गर

नोवेल पुरस्कार विजेता राजनीतिक अर्थशास्त्री अमर्त्या सेनले भनेका छन्, ‘जव अत्यावश्यक वस्तुहरु सबैभन्दा कमजोर जनताको पहुँचमा हुदैन, त्यहाँका संविधान र ऐन/कानुनमा जतिसुकै लोकतन्त्र र अधिकारका कुरा लेखिएपनि त्यो खोक्रो हुन्छ ।’ भारतले झण्डै दुई महिनादेखि लगाएको नाकावन्दीका कारण मुलुकभरको जनजीवनमा प्रत्यक्ष असर परिरहेका बेला अहिले मुलुकमा सेनले भनेकै भनाई चरितार्थ हुन थालेको छ । सरकार निमुखा जनताको आवश्यकतालाई वास्तै नगरी पहुँच र पैसा हुनेलाई पोस्ने नीतिमा देखिएको छ । जनताको चुलो कसरी बाल्ने, औषधी कसरी पाउने र बालबालिकालाई स्कुलसम्म कसरी पुर्‍याउने …

1 2 3 4 5 7