बिचार/ब्लग

‘रन वे’ र विमान ‘डाउन’ गर्ने ‘प्वाइन्ट’को दुरी कम भएकाले समस्या

‘रन वे’ र विमान ‘डाउन’ गर्ने ‘प्वाइन्ट’को दुरी कम भएकाले समस्या तीन दशकदेखि बोईङ र एयरवस उडाउदै आएका वरिष्ठ पाईलट क्याप्टेन शिशिरकुमार शर्माले काठमाडौंको विमानस्थलमा ठूला जहाज ‘ल्याण्ड’ गर्न धेरै अप्ठ्यारो हुने बताएका छन् । नेपाल एयरलाईन्समा लामो समय काम गरेर अहिले डिएचएल विमानका क्याप्टेन रहेका शर्माले काठमाडौंको एयरपोर्ट उत्तर–दक्षिणमा रन वे हुदा जहाजको उचाई ‘डाउन’ गर्ने दुरी र एयरपोर्टको दुरी निकै कम भएकाले समस्या पर्ने बताए । डिजिटल दैनिकसँग विषेश कुराकानी गर्दै उनले भने, ‘एयरपोर्टको वरिपरि अग्ला डाडाहरुले घेरिएकाले डाडो छिचोलेर एयरपोर्टको रन वेमा जहाज व्यालेन्स गर्न निकै अप्ठ्यारो छ ।’ शर्माले काठमाडौंमा …

दलहरु ! दोस्रो अवसर खेर नफाल

दलहरु ! दोस्रो अवसर खेर नफाल दोस्रो जनआन्दोलनको आठौ बर्ष मनाउन अव दुई महिना मात्रै बाँकी छ । पहिलो संविधानसभा जनताले आशा गरे विपरित चार-चार पटक म्याद थपेर अन्ततः संविधान नै नदिई सकिएर गयो । पहिलो संविधानसभा गठनको एक बर्षपनि पुग्न नपाउदै दलहरु संविधानसभाभन्दा सिंहदरवारतिर आँखा लगाउन थाले । जसको परिणाम स्वरुप चार बर्षको अवधिमा चार-चार सरकार जनताले पाए । बर्षै पिच्छे सरकार परिवर्तन भएपछि संविधानसभा संविधानसभा जस्तो होईन, विकृतीको भारी बोकेको संसद जस्तो देखियो । चार बर्षसम्म जनतालाई संविधानसभा भने पछिनै वाक्क हुनेगरी दलका नेताहरुले जुन हर्कत देखाए त्यसले वितृष्णा मात्रै होईन, विकर्षण …

राजतन्त्रबारे के भन्छन वीपी कोइराला

राजतन्त्रबारे के भन्छन वीपी कोइराला दरबारी फौजको मद्दतबाट राजा महेन्द्रले १५ डिसेम्बर १९६० को काण्ड गर्नुभन्दा पहिले नेपालमा राजतन्त्रको आवश्यकताबारे धेरै सोचिएको थिएन । त्यसै दिन राजा महेन्द्रले संविधानलाई खारेज पनि गरे र त्रासको वातावरणमा एकतान्त्रिक शासन शुरु गरे । राणाको एकतान्त्रिक हुकुमी शासन हुदा राजा नाउँ मात्रका राजा थिए । राणातन्त्रबाट थिचिएका जनताको यस्ता राजासित गुप्त सहानुभूति थियो । राणाहरूको हुकुमी शासन नै थाहा नपाउदो तरिकाले राजा र प्रजाको बीच प्रेम र सद्भावनाको कारण बन्नगयो । सन् १९५०–५१ मा जनताका बीच राजा अझै प्रिय भएको कारण यो पनि थियो कि उनले खुल्लमखुल्ला तवरले यस …

1 5 6 7