मनोरञ्जन​

फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने काठमाडौं, फागुन ६: राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठिन नेपालले यही फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठिनले पत्रकार सम्मेलन गरेर लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले भने,‘विगत तीन बर्षदेखि हामी यो …

एकीकृत नमुना मुसहर बस्तीका लागि आर्थिक अभाव, सहयोगका लागि आग्रह

एकीकृत नमुना मुसहर बस्तीका लागि आर्थिक अभाव, सहयोगका लागि आग्रह महोत्तरी, फागुन २: आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आज पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् । पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा रु दुई करोड विभिन्न …

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने चौतारा, फागुन १: सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताईन् । “हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भने, “त्यसैले …

आफ्नै गीत खोज्दै चर्चित लोक गायक राजु परियार

आफ्नै गीत खोज्दै चर्चित लोक गायक राजु परियार काठमाडौँ, माघ २७: धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् । साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले …

काबिल हेरेका दर्शकको राम्रो प्रतिक्रिया, फिल्म सय करोड क्लबमा

काबिल हेरेका दर्शकको राम्रो प्रतिक्रिया, फिल्म सय करोड क्लबमा काठमाडौँ, माघ २३: स्टार शाहरुख खानको फिल्म ‘रईश’सँग एकसाथ रिलिज भएको ऋतिक रोशन र यामी गौतमको फिल्म ‘काबिल’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो साता आइपुग्दा १०६.२५ करोड भारु कमाइसकेको छ । काबिल हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । माउथ पब्लिसिटिले पनि फिल्मलाई फाइदा पु¥याएको छ । ऋतिकलाई यस फिल्मले राहत दिएको छ । किनकी उनको यसअघिको फिल्म ‘मोहेनजोदारो’ फ्लप भएको थियो …

टेरिया मगरलाई सरकारले सम्मान गर्छ: रक्षामन्त्री खाँण

टेरिया मगरलाई सरकारले सम्मान गर्छ: रक्षामन्त्री खाँण काठमाडौं, माघ २२: रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शिर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन् । मन्त्रि खाँणले भने,‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको शिर …

१८ वर्षपछि सलमान खानले पाए सफाई

१८ वर्षपछि सलमान खानले पाए सफाई काठमाडौँ, माघ ६: कृष्णसार शिकार मुद्धाबाट बलिउड स्टार सलमान खानले १८ वर्षपछि सफाई पाएका छन् । हिजो उनलाई राजस्थानको जोधपुर अदालतले दोषमुक्त गरेको हो । सलमान खान बहिनी अलविराको साथमा अदालत गएका थिए । यो मुद्धामा दुवै पक्षको बयान ९ जनवरीमा सुनेपछि अदालतले अन्तिम निर्णयका लागि १८ जनवरीको समय निर्धारण गरेको थियो । जोधपुर जिल्लाका मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले सलमानलाई अदालतमा उपस्थित हुन निर्देशन दिएका थिए । सन् १९९८ मा ‘हम साथ साथ हे’ को सुटिङको दौरान सलमानलाई अवैध शिकारको आरोप लागेको थियो । यसबारे सलमानविरुद्ध चार मुद्धा दर्ता भएको थियो । अवैध …

दीपकराज गिरीमाथि आरोप नलगाउन आग्रह

दीपकराज गिरीमाथि आरोप नलगाउन आग्रह काठमाडाँै, माघ ६: नेपाल चलचित्र कलाकार संघले दीपकराज गिरीमाथि नकारात्मक टिकाटिप्पणी र आरोप नलगाउन आग्रह गरेको छ । चलचित्र ‘छक्का पन्जा’ पाइरेसीमा संलग्न भनिएका युवकले आत्महत्या गरेपछि चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीलाई सामाजिक संजालमा गाली गर्नेहरु बढ्दो छ । दीपकले टर्चर दिएकै कारण नवलपरासीका कृष्ण सुवेदीले आत्महत्या गरेको आरोप पनि छ । यता, दीपकराजले भने मेरो कारणले कृष्णले आत्महत्या गरेको भन्ने ठोस् प्रमाण कसैले ल्याए सजाय भोग्न तयार रहेको बताएका छन् …

‘छक्का पन्जा’पाइरेसीको आरोप लागेका युवकले आत्महत्या गरे

‘छक्का पन्जा’पाइरेसीको आरोप लागेका युवकले आत्महत्या गरे काठमाडौँ, पुस २९: चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । केही समय अघि उनीसहित ४ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पछि दीपकराज गिरीले पक्राउ परेकालाई थुनामा नराख्न प्रहरीसँग आग्रह गरेपछि उनीहरु छुटेका थिए । तनावमा आएर युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ …

किम कार्दासियानलाई बाथरुमभित्र थुनी लुटेपछि

किम कार्दासियानलाई बाथरुमभित्र थुनी लुटेपछि एजेन्सी, पुस २६: अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार रियालिटि टिभि स्टार किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर …

1 2 3 56