मनोरञ्जन​

नेपाल आइडलको भोट नगन्न भन्दै अदालतले दियोे यस्तो आदेश ?

नेपाल आइडलको भोट नगन्न भन्दै अदालतले दियोे यस्तो आदेश ? काठमाडौं, भदौं २१ः काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको हो । अदालतले भोटिङ लगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।  अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । भोटिङ गन्ने काम एकपक्षीय रुपमा भएको भन्दै अधिवक्ता यज्ञमणि …

धुर्मुस–सुन्तलीको अर्को घोषणा, बाढी पीडितका लागि बस्ती निर्माण

धुर्मुस–सुन्तलीको अर्को घोषणा, बाढी पीडितका लागि बस्ती निर्माण काठमाडौं, भदौं १९ः हास्य कलाकार जोडी तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकिकृत बस्ती बनाउने घोषणा गरेका हुन् ।  अविरलको वर्षासँगै डुबानमा परेका तराईका जिल्लाहरुमा करिब दुई हप्ता राहत वितरण तथा उद्धार कार्यमा बिताएका कलाकार धुर्मुसले नमुना नेपालको योेजनासहित एकिकृत बस्ती बनाउने बताए । धुर्मुस–सुन्तलीले ठाउँ टुंगो लाग्नेबित्तिकै एकिकृत …

एउटा फरक तीज कार्यक्रम, जहाँ गरियो नाचगानका साथै एरोविक्स व्यायामको चर्चा

एउटा फरक तीज कार्यक्रम, जहाँ गरियो नाचगानका साथै एरोविक्स व्यायामको चर्चा काठमाडौं, भदौ ५ः हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा देशभर नाचगान गर्ने, गीत गाउने र दर खाने लगायतका बिभिन्न कार्यक्रम भईरहेका छन् । तर शनिबार काठमाडौं बसुन्धराको एक पार्टी प्यालेसमा अलिक पृथक कार्यक्रमको आयोजना गरियो । एनडी एरोविक्स र स्टार कलिउडको आयोजनामा भएको कार्यक्रममा शारीरिक स्फूर्तिका एरोविक्स ब्यायम अनिबार्य भएको चर्चा गर्दै नाचगानसहित उक्त कार्यक्रम मनाईयो ।  कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसीको संयोजनमा भएको दर खाने कार्यक्रममा एरोविक्स डान्सका बारेमा चर्चा गरियो । कार्यक्रममा कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसी, समाजसेवी …

सिटौलाको ‘घन्काइदेउ मादलु’ तिज गित बजारमा (भिडियोसहित)

सिटौलाको ‘घन्काइदेउ मादलु’ तिज गित बजारमा (भिडियोसहित) काठमाडौँ, साउन २०ः गायिका बविता सिटौलाको ‘घन्काइदेउ मादलु’ तीज गित बजारमा आएको छ ।  हिन्दू महिलाहरुको महान् चाड तीज नजिकिँदै गर्दा सिटौलाले घन्काइदेउ मादलु बोलको गित लिएर बजारमा आएकी हुन् । उक्त गितको निर्माता विनोद सिटौलाले गरेका छन् भने मोडल पार्वती राइले गरेकी छिन् । कलानिधी रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गितमा सुरज अधिकारीले शब्द तथा संगीत भरेका छन् भने उक्त गित बजारमा ल्याउन सकुना श्रेष्ठ मलेकुले विशेष सहयोग गरेकी छिन् । यसअघि गायिका सिटौलाले भोजपुरी, नेवारी, तामाङ लगायतका विभिन्न भाषामा गितहरु गाउँदै आएकी छिन् …

बेलायतमा तयार भयो यस्तो तीज गीत (भिडियोसहित)

बेलायतमा तयार भयो यस्तो तीज गीत (भिडियोसहित) काठमाडौं, साउन ७ः तीज नजिकिदैं गर्दा स्वदेशमा मात्र हैन् प्रवासमा रहेका नेपालीहरुमा पनि तीजको रौनक शुरु भईसकेको छ । तीजलाई लक्षित गरी नेपालमा मात्र दर्जनौको संख्यामा म्यूजिक भिडियोहरु तयार भइरहेका छन् । यसै शिलशिलामा बेलायतमा रहेका केही नेपाली कलाकारहरुले पनि तीज गीत भिडियो तयार पारेर ख्याती कमाइरहेका छन् । विश्वका जुनसुकै कुनामा रहेपनि आफ्नो संस्कृति र परम्परालाई जोगाराख्ने उद्देश्यले भिडियो तयार गरिएको कलाकारहरुले बताएका छन् । पवित्र चाड हरितालिका तीज नजिकिदै गर्दा बेलायतमा बस्ने चेलीहरुले छमछमी नाच्दै ‘तीजको रंग..’ बोलको गीतलाई भिडियोमा उतारेका …

‘छक्का पञ्जा २’ को गीत सार्वजनिक, छोटो समयमै साढे ३ लाख ओभर भ्युअर

‘छक्का पञ्जा २’ को गीत सार्वजनिक, छोटो समयमै साढे ३ लाख ओभर भ्युअर काठमाडौं, असार ६ः प्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बिहान रिलिज गरिएको ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ गीत शुक्रबार बेलुकासम्म साढे ३ लाख भन्दा वढी दर्शकले हेरिसकेका छन् ।  लोकलयमा आधारित गीत सुन्दै जाँदा पुरानो नेपाली गीतसंगीतको झझल्को आउने खालको छ ।  गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह गाडीको यात्राका क्रममा छायांकन गरिएको छ । प्रिन्स र दीपकराज गिरीले लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत भने प्रिन्स र अल्मोडा राना …

‘कुटुमा कुटु’लाई १ करोड ओभर भ्युअर

‘कुटुमा कुटु’लाई १ करोड ओभर भ्युअर काठमाडौं, साउन ३ः युटुबमा सार्वजनिक भएको छोटो समयमै चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोले १ करोड ओभर भ्युअर पाएको छ ।  युटुबमा रिलिज गरिएको उक्त गीत ४९ दिनमै १ करोड पटक हेरिएको हो । यो नेपाली चलचित्रको पहिलो गीत हो । चलचित्रको यूनिटले यो खुसी सोमबार काठमाण्डौमा केक काटेर सेलिव्रेशन गरेको छ । भदौ २३ गतेबाट रिलिज हुने यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधान मुख्य भूमिकामा छन् । गीतको भिडियोमा निश्चल, आशिफ र स्वस्तिमा खड्काले नृत्य गरेका छन् …

‘प्रेमगीत २’ को खुलदुली जगाउने मर्मस्पशी गीत रिलिज (भिडियोसहित)

‘प्रेमगीत २’ को खुलदुली जगाउने मर्मस्पशी गीत रिलिज (भिडियोसहित) काठमाडौं, साउन २ः प्रदर्शन मिति नजिकिदैं गर्दा प्रतिक्षारत फिल्म ‘प्रेमगीत २’ ले नयाँ गीत ‘न त हाँस्न नै सक्छु’ को भिडियो सार्वजनिक गरेको छ ।  यसअघि सार्वजनिक गरेका अन्य गीतहरुले चर्चा कमाईरहेका वेला मनिषा खड्काको शब्दमा एलिस कार्कीले संगीत दिएको मर्मस्पर्शी गीत सार्वजनिक गरिएको हो । गीतमा ‘प्रेमगीत’को कभर गायन प्रतियोगितामा प्रथम सागर संसार राईको स्वर रहेको छ । निकै आकर्षक स्थानहरुमा छायाँकन गरिएको यो गीतले दर्शकमा चलचित्र प्रति खुलदुली जगाउन सफल देखिएको छ । प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित …

तीजका गीतमा विकृतीले सिमा नाघ्यो, ‘लुतो होकी पिलो’ हेर्दै लाज !

तीजका गीतमा विकृतीले सिमा नाघ्यो, ‘लुतो होकी पिलो’ हेर्दै लाज ! काठमाडौं, असार २८: हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारेर पछिल्लो पटक हरेक प्रकारका गीतहरु बजारमा आउने क्रम शुरु भईसकेको छ । पछिल्लो तीजमा महिनौ पहिले देखि दर खाने विकृती त वढेको थियो तर पछिल्लो समय राष्ट्रको गहना मानिएका कलाकारहरुको गीतमै विकृतीले सिमा नाघ्न थालेको छ । यहि बर्षको तीजका लागि आएका थुप्रै गीतहरुबाट विकृती भित्रिएको मात्र हैन् सिमा नाघेको प्रष्ट हुन्छ र स्वंयम कलाकारहरु पनि यो स्वीकार्न तयार छन् । हामीले यहाँ कुरा गर्न खोजेको पछिल्लो समय बजारमा आएको तीज गीत ‘लुतो होकी पिलो’ को हो ।  २ बर्षअगाडी तीजमा गीतमा विकृती भित्राएको गीत भनेर परिचित …

रिलिज डेट नजिकिदैं गर्दा प्रेमगीत २ को आक्रामक प्रचार, अब राजधानी केन्द्रित प्रचारमा व्यस्त

रिलिज डेट नजिकिदैं गर्दा प्रेमगीत २ को आक्रामक प्रचार, अब राजधानी केन्द्रित प्रचारमा व्यस्त काठमाडौं, असार २५ः प्रदर्शन मिति नजिकिदैं जाँदा प्रेमगीत २ ले आक्रामक प्रचारप्रसार गरिरहेको छ । सांगीतिक यात्रामार्फत सिनेमा दर्शक बटुल्न प्रेमगीत २ का कलाकार देशका बिभिन्न शहरसम्म पुगेका छन् । दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोड पुगेर आफ्नो पहिलो चरणको प्रचारप्रसारको कार्यक्रम सकिएको निर्माता सन्तोष सेनले बताए ।  सेनका अनुसार अब काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत २ गुञ्जाउन आफ्नो टिम रेडी छ । देश दौडाहाको क्रममा भएका बिभिन्न सांगितिक कार्यक्रमको चर्चा र हल्लाले नेपाली सिनेबजार र दर्शकसामु …

1 2 3 4 5 63