मनोरञ्जन​

दीपिका र कट्रिनाको बोलचाल बन्द भयो

दीपिका र कट्रिनाको बोलचाल बन्द भयो बलिउड अभिनेत्रीद्धय कट्रिना कैफ र दीपिका पादुकोणविच अहिले ३६ को आँकडा चलिरहेको छ । दीपिका बलिउड अभिनेता रणवीर कपुरकी पूर्व प्रेमिका हुन् भने कट्रिना हालकी प्रेमिका । यही कारणले पनि दीपिका र कट्रिनाविच टकरवा भएको पाइन्छ । हालसालै एक अवार्ड समारोहमा दीपिकालाई 'यदि तपाईं २०१५ मा कट्रिना कैफ हुनुभयो भने के कुरा पूरा गर्नुहुन्छ ?' भन्ने प्रश्न पत्रकारले सोधेका थिए । दीपिकाले यसको जवाफ दिदै आफूले कट्रिनासँग बिहे गर्ने जनाएकी थिइन् । कट्रिना दीपिकाको यो जवाफले रुष्ट बनेकी छिन् । दीपिकाले यसअघि पनि कट्रिनाका बिषयमा विभिन्न खालका कमेन्ट गरेकी थिइन् । जसका कारण यी …

1 61 62 63