Exclusive News 1

यसबर्षको सबैभन्दा बढि कर तिर्ने व्यक्ति सिद्धार्थ, कम्पनी सुर्य नेपाल

यसबर्षको सबैभन्दा बढि कर तिर्ने व्यक्ति सिद्धार्थ, कम्पनी सुर्य नेपाल काठमाडौं, मंसिर १ : विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीलाई सरकारले सम्मान गरेको छ। गएको वर्ष व्यापार, व्यवसाय बापत धेरै कर तिर्नेहरूलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो। सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। उनलाई अर्थमन्त्रीले डा युवराज खतिवडाले सम्मान गरे। त्यस्तै कम्पनीतर्फ सूर्य नेपाल सम्मानित भएको छ । यस्तै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट सम्मानित भएको छ। विभागले विभिन्न १५ विधामा बढी कर तिर्नेलाई सम्मानित गरेको छ। १५ विधामा …

निर्मला हत्याकाण्डका संकास्पद भनिएका ४ जनाको डिएनए पनि मिलेन

निर्मला हत्याकाण्डका संकास्पद भनिएका ४ जनाको डिएनए पनि मिलेन काठमाडौं, कात्तिक ३० : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरे । ‘हामीले सरकारी वकिलको रोहवरमा डीएनए खोलेका थियौं’, उनले भने, ‘तर, मेल खाएन ।’ शंकास्पद चार जनै स्थानीय हुन् । …