अन्तर्वार्ता

चिनियाँ राष्ट्रपति सी छिट्टै नेपाल भ्रमणमा आउँछन् : परराष्ट्र मन्त्री महत

चिनियाँ राष्ट्रपति सी छिट्टै नेपाल भ्रमणमा आउँछन् : परराष्ट्र मन्त्री महत प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीचको भेटवार्ता कस्तो रह्यो ? राष्ट्रपति सीसँगको भेट अत्यन्त सौहार्द र फलदायी रह्यो । नेपाल र चीनबीचको मित्रतापूर्ण सम्बन्ध अझै सुदृढ गर्ने विषयमा कुराकानी केन्द्रित भए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताउनुभयो । चिनियाँ राष्ट्रपतिले नेपाल निकट छिमेकी मुलुक रहेको र यहाँको आर्थिक, सामाजिक विकासमा सहयोग जारी रहने बताउनुभयो । राष्ट्रपति सीको नेपाल भ्रमणबारेमा के कुरा भयो ? प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई सन् २०१६ भित्र नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सीलाई …

अन्तर्वार्ता : पार्टीका कुनै पनि पद रिक्त राख्दिन, सबैले जिम्मेवारी पाउँछन् : शेरबहादुर देउवा

अन्तर्वार्ता : पार्टीका कुनै पनि पद रिक्त राख्दिन, सबैले जिम्मेवारी पाउँछन् : शेरबहादुर देउवा झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिया रहदै आएका शेरबहादुर देउवा कांग्रेसको तेह्रौ महाधिवेशनबाट सभापतिमा निर्वार्चित भएका छन् । सभापति निर्वार्चित भएपछि देउवासँग डिजिटल दैनिकका विषेश संवाददाताले गरेको अन्तर्वार्ताको सम्पादति अंश :   सभापतिमा निर्वार्चित हुदा कस्तो अनुभव भैरहेको छ ? यो हाम्रौ पार्टीको आन्तरिक चुनाव हो । त्यसैले यसमा धेरै खुशी र दुखी हुनुपर्ने छैन । तर मुलुकको सबैभन्दा ठूलो पार्टीको सभापति निर्वार्चित हुदा स्वभाविक रुपमा जिम्मेवारी बढेको अनुभव भैरहेको छ । अव के छ त तपाईको कांग्रेस चलाउने फरमुला ? पार्टी भनेको ‘टिमवर्क’ हो । सबै मिलेर …

गतिशिल र ‘मोविलिटी हाई’ भएको व्यक्ति शेरबहादुर देउवानै हो : कांग्रेस नेता बस्नेत

गतिशिल र ‘मोविलिटी हाई’ भएको व्यक्ति शेरबहादुर देउवानै हो : कांग्रेस नेता बस्नेत कांग्रेसको महाधिवेशनलाई कसरी हेर्दै हुनुहुन्छ ? महाधिवेशन अत्यन्तै चुनौतीपूर्ण अवस्थामा भैरहेको छ । यो कांग्रेसको जीवनमा एउटा महत्वपूर्ण घडी हो । यो परिस्थीतीको जुनसुकै ढंगबाट कांग्रेसले समाना गर्नुपर्दछ । त्यो हिसावले संविधान जारी भएपछि हुन लागेको कांग्रेसको महाधिवेशन अत्यान्त महत्वपूर्ण छ । तपाईको पार्टीमा नीति र कार्याक्रममा त्यति धेरै वहश भएको देखिदैन नी ? बहस त्यती धेरै भएको जस्तो म देख्दीन । किनभने वर्तमान कांग्रेस नेतृत्व जुन विभिन्न विषयहरुलाई गहन जिम्मेवारीका साथ लिने गरेको देखेको छैन । महाधिवेशन नीति तथा कार्यक्रम होईन नेतृत्वका लागि …

लाल किल्ला मैले तोडे, त्यसैले मेरो दोस्रो कार्यकालका लागि उम्मेदबारी

लाल किल्ला मैले तोडे, त्यसैले मेरो दोस्रो कार्यकालका लागि उम्मेदबारी नेपाली कांग्रेस ललितपुरका सभापति तथा सभासद् मदनबहादुर अमात्यले दोस्रो कार्यकालका लागि ललितपुर कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी पार्टी सभापति भएका बेला भएको संविधानसभा निर्वाचनमा ललितपुरका तिनैवटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेका थिए । कांग्रेसको १३ औं महाधिवेशनका सन्दर्भमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानी । गाउँ/नगर र क्षेत्रको अधिवेशन सम्पन्न भएको छ यसले कस्तो संकेत गरेको छ ? गाउँ/नगरको निर्वाचन राम्रोसँग सम्पन्न भएको छ । ४० प्रतिशत नयाँ प्रतिनिधि आएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । पहाडी …

सबै भूकम्प पीडितले समान रुपले सरकारी सहयोग पाउनेछन्: सिईओ ज्ञवाली

सबै भूकम्प पीडितले समान रुपले सरकारी सहयोग पाउनेछन्: सिईओ ज्ञवाली भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत (सीईओ)को पदमा सुशील ज्ञवाली नियुक्त हुनुभएको एक महिना पूरा भएको छ। अत्यन्तै छिटो छरितो ढङ्गबाट काम अघि बढाउने उद्देश्यका साथ गठन भएको प्राधिकरणले पुनर्निर्माणका लागि के कस्ता कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। सोही विषयमा प्राधिरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश: प्राधिकरणको कार्यकारी अधिकृतका रूपमा तपाईले पदभार ग्रहण गर्नुभएको एक महिना भइसकेको छ, प्राधिकरणका काम कसरी अगाडि बढिरहेका छन् ? जुन दिनदेखि मैले पदभार …

इमान साथ काम गर्नेलाई अन्तर्राष्ट्रिय क्षेत्रले पनि हेर्दो रहेछ: डा.महत

इमान साथ काम गर्नेलाई अन्तर्राष्ट्रिय क्षेत्रले पनि हेर्दो रहेछ: डा.महत बेलायतबाट प्रकाशन हुने ‘द फाइनान्सियल टाइम’को सहप्रकाशन ‘द बैंकर’ले यस वर्ष उत्कृष्ट अर्थमन्त्रीको सम्मान डा.रामशरण महतलाई प्रदान गर्ने घोषणा गरेको हो। डा.महत विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री हुने दक्षिण एसियामै पहिलो व्यक्ति हुन्। यसअघि भारतका प्रणव मुखर्जीले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट अर्थमन्त्रीको सम्मान पाएका थिए। विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्वेक्षण गरी द बैंकरले डा.महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरूमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो।  बैंकरले विगत …

यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ : भारतीय राजदुत रे

यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ : भारतीय राजदुत रे नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपालमा भएको आन्दोलनकै कारण भारतबाट नेपाल आउने सवारी साधान अवरोध भएको दोहोराएका छन्। बीबीसी नेपाली सेवासंग विशेष कुराकानी गर्दै नेपालकालागि भारतीय राजदूत रेले भारतले नेपालमा घोषित वा अघोषित कुनैपनि खाले नाकाबन्दी लगाएको भन्ने आरोपहरुलाई सोझै अस्वीकार गरेका छन्। उनले नेपालीहरुलाई भारतको हैन, आफ्रनै मुलुकको बारेमा चिन्ता गर्न सुझाव पनि दिए। राजदूत रेसंग रबीन्द्र मिश्रले विहिबार राती गरेको कुराकानीको संपादित अंश विविसी नेपाली सेवाबाट यहाँ साभार गरिएको छ। भारतले नाकाबन्दी लगाइरहेको छ भनेर किन स्वीकार …

तराई आन्दोलनको माग प्रष्ट छैन : राष्ट्रपति भण्डारी (ताजा अन्तरवार्ता)

तराई आन्दोलनको माग प्रष्ट छैन : राष्ट्रपति भण्डारी (ताजा अन्तरवार्ता) काठमाडौं, कात्तिक १३ : नवनिर्वाचित राष्ट्रपति डा. विद्यादेवी भण्डारीले सबैको इच्छा एकै पटक पुरा नहुने बताएकी छन् । उनले तराईमा जारी आन्दोलनप्रति लक्षित गर्दै संविधानको कुन धारामा के कुरा पुगेन भन्ने प्रष्ट नभएको बताएकी हन्। राष्ट्रपतिको सपथ लिए लगत्तै सरकारी संचार माध्याम नेपाल टेलिभिजनलाई अन्तरवार्ता दिदै उनले आफ्नो समुदायमात्रै खोजेर हिँड्ने मानिस कहाँ पुग्छ भन्ने ठेगान नरहेको भन्दै सर्वप्रथम हामीले नेपाली भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् । ‘हामी सबैका इच्छा आकांक्षाहरु एकैचोटि पूरा हुन सक्दैनन् । ‘.संविधानको कुन धारामा के चाहिँ कुरा पुगेन ? त्यो …

नेपालमा केही ठोस रचनात्मक कार्य गर्न पूरै टिम प्रतिबद्ध छ: घले

नेपालमा केही ठोस रचनात्मक कार्य गर्न पूरै टिम प्रतिबद्ध छ: घले काठमाडौं, कात्तिक १ : अस्ट्रेलियामै धनाढ्य व्यक्तिका रूपमा परिचित शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षमा पुनः निर्वाचित भएका छन्। बिहीबार काठमाडौँमा सम्पन्न संघको सातौँ महाधिवेशनले घलेलाई पुनः दोस्रो कार्यकाल दुई वर्षका लागि निर्वाचित गरेको हो। लमजुङ जिल्लामा जन्मिएर उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका घलेको त्यहाँ घर, जग्गा, होटल र शिक्षा क्षेत्रमा पनि राम्रै लगानी रहेको छ। प्रस्तुत छ, अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:  ♦ एनआरएनएको अध्यक्षमा पुनः निर्वाचित हुनुभयो, कस्तो लागिरहेको छ ? यो गर्नैपर्ने …

आन्दोलनकारी पक्षले पनि राम्रो ‘रेस्पोन्स’ गरेकाले अब चाँडै निर्णायक वार्ता हुन्छ: मन्त्री आचार्य

आन्दोलनकारी पक्षले पनि राम्रो ‘रेस्पोन्स’ गरेकाले अब चाँडै निर्णायक वार्ता हुन्छ: मन्त्री आचार्य संविधानको विषयमा असन्तुष्टि जनाउँदै तराई–मधेसमा आन्दोलनरत मधेसी दलहरूलाई वार्ताको माध्यमबाट सहमत गराउन तीन प्रमुख दलले निरन्तर प्रयास जारी राखेका छन् । तीन प्रमुख दल नेपाली काँग्रेस, एमाले र एमाओवादीका तर्फबाट वार्ताको नेतृत्व गरिरहनुभएका नेपाली काँग्रेसका नेता एवं वनमन्त्री महेश आचार्य वार्ता एकदमै सकारात्मक ढङ्गबाट अगाडि बढिरहेको दाबी गर्नुहुन्छ । वार्ताको क्रम निरन्तर जारी भए पनि निर्णायक वार्ता हुन सकिरहेको छैन, किन त रु काँग्रेस नेता आचार्यसँग गरिएको कुराकानी : तराई मधेसको माग सम्बोधन गर्न सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने …

1 2