नेपालमा केही ठोस रचनात्मक कार्य गर्न पूरै टिम प्रतिबद्ध छ: घले
नेपालमा केही ठोस रचनात्मक कार्य गर्न पूरै टिम प्रतिबद्ध छ: घले
काठमाडौं, कात्तिक १ : अस्ट्रेलियामै धनाढ्य व्यक्तिका रूपमा परिचित शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षमा पुनः निर्वाचित भएका छन्। बिहीबार काठमाडौँमा सम्पन्न संघको सातौँ महाधिवेशनले घलेलाई पुनः दोस्रो कार्यकाल दुई वर्षका लागि निर्वाचित गरेको हो।
लमजुङ जिल्लामा जन्मिएर उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका घलेको त्यहाँ घर, जग्गा, होटल र शिक्षा क्षेत्रमा पनि राम्रै लगानी रहेको छ। प्रस्तुत छ, अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:
♦ एनआरएनएको अध्यक्षमा पुनः निर्वाचित हुनुभयो, कस्तो लागिरहेको छ ?
यो गर्नैपर्ने …
