लाईफस्टाइल​

‘ब्रा’को साइजअनुसार रेस्टुरेन्टमा छुट, ठूला स्तनलाई भारी छुट !

‘ब्रा’को साइजअनुसार रेस्टुरेन्टमा छुट, ठूला स्तनलाई भारी छुट ! बेइजिङ: महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ । झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो । ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको विज्ञापन कम्पनीले सार्वजनिक गरेको छ ।  विज्ञापनमा सम्पूर्ण सहरले स्तन खोजिरहेकोु नारा लेखिएको छ । रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापनको पोस्टरमा अश्लील विज्ञापन …

ट्रम्पले जर्मनीमा बस्ने होटल नपाएपछि …

ट्रम्पले जर्मनीमा बस्ने होटल नपाएपछि … काठमाडौं, असार २६ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीको ह्यामवर्गमा निकै समस्या झेल्नु परेको छ । ह्यामवर्गमा आयोजित जी २० मा सहभागी हुन जाँदा ट्रम्पले बस्ने होटलसम्म नपाएको समाचारमाध्यमले जनाएका छन् ।  जर्मनीका स्थानीय समाचार माध्यमका अनुसार ह्यामवर्गको ‘फोर सिजन्स होटल’ ले ट्रम्पलाई कोठा उपलब्ध नगराएपछि उनी लज्जित भएका थिए । शहरकै ठूलामध्येको होटलमा बस्न नपाएपछि ट्रम्प ह्यामवर्गको संसद भवनमा र उनका कर्मचारी अमेरिकी दूतावासमा बसे । उनले जी २० मा सहभागी अन्य नेतासँग भेटघाट गर्नुअघि होटल बुक गराउन ढिला गरेकाले ह्यामवर्गमा ठूलो होटल नपाएको …

समुन्द्री जीवले यसरी तान्यो बालिकालाई समुद्रमा (भिडियो)

समुन्द्री जीवले यसरी तान्यो बालिकालाई समुद्रमा (भिडियो) एजेन्सी : अहिले सामाजिक सञ्जालमा भाईरल बनेको क्यानडाको एक भिडिया हेरेपछि जो कोहिको पनि आङ नै सिरिङ्ग हुन्छ।  यो भिडियोमा एक बालिका समुन्द्रको किनारामा बसकी थिइन् त्यतिबेला एक समुन्द्री जीवले उनलाई मुखले तानेर पानीमा खसालेको छ । वासिङ्टन पोष्टको खबर अनुसार क्यानडाको पश्चिमी तटमा बनेको डकमा मानिसहरु समुन्द्री जीवलाई खानेकुरा दिएर उनीहरुको व्यवहार देखेर दङ्ग परिरहेका थिए । त्यहाँ रहेका समुन्द्री जीव पनि मानिसहरुले दिएको खाना खान पाएर रमाइरहेका थिए । त्यसै क्रममा एक बालिका किनारामा बसेकी थिइन्, त्यतिबेलै उक्त समुन्द्री जीव पानीबाट उफ्रेर बालिकालाई आफ्नो …

धेरै सुन्दर हुनुपनि अभिशाप ! सरकारले लगायो चलचित्र खेल्न प्रतिवन्ध (तस्बिरसहित)

धेरै सुन्दर हुनुपनि अभिशाप ! सरकारले लगायो चलचित्र खेल्न प्रतिवन्ध (तस्बिरसहित) एजेन्सी : सुन्दर युवती सबैको आकर्षणमा पर्ने सामान्य बिषय हो । युवतीको सुन्दरताकै कारण कतिपय युवाहरु पागल बन्छन् ।  त्यसैपनि युवतीहरु सुन्दर बन्न चाहन्छिन् । तर सुन्दरता सँधै अरुलाई आकर्षण गर्नको लागि मात्र हो भन्ने धारणा पनि गलत हुँदो रहेछ । सुन्दर भएकै कारण एक अभिनेत्रीले भने आफुले जानेको पेशाबाटै हात धुनुपरेको छ । सुन्दर भएकै कारण सरकारले नै चलचित्र अभिनयमा रोक लगाई दिएपछि मर्नु न बाँच्नु भएको छ । कम्बोडियाकी २५ वर्षिया सुन्दरी अभिनेत्री डेनी नन् यस्तो पीडामा परेकी हुन् । उनी त्यहाँको सरकारको नजरमा यति सुन्दर र सेक्सी बनिन् की एक वर्षको लागि चलचित्रमा …

स्वस्थ रहनु छ भने कहिल्यै खान नछुटाउनुहोस् यी खानेकुराहरु !

स्वस्थ रहनु छ भने कहिल्यै खान नछुटाउनुहोस् यी खानेकुराहरु ! काठमाडौं : अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार पुर्याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् ।  नियमित रुपमा यी खानेकुरा …

धेरै सेल्फी खिच्ने बानी छ ? होसियार यस्तो रोग लाग्ला !

धेरै सेल्फी खिच्ने बानी छ ? होसियार यस्तो रोग लाग्ला ! एजेन्सी, चैत्र २८ः समयको परिवर्तन र प्रविधिको युगसँगै अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।  सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ । धेरै सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् । अमेरिकास्थित विशेष …

पत्यानुहुन्छ ? १ रुपैयाँमै पाइन्छ स्मार्टफोन

पत्यानुहुन्छ ? १ रुपैयाँमै पाइन्छ स्मार्टफोन काठमाडौं, चैत्र २३ः चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ (भारु) मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो । यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ । यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको आजको कारोबार दैनिकमा खबर छ …

पढेको कुरा बिर्सने बानी छ ? यसरी पाउनुहोस छुटकरा !

पढेको कुरा बिर्सने बानी छ ? यसरी पाउनुहोस छुटकरा ! काठमाडौं, चैत्र १९ः धेरै विधार्थीहरुमा समस्या नै भनौं पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि असफल भएका थुप्रै उदाहरणहरु छन् । आखिर पढेको कुरा कसरी सम्झने त ? नेपालमा शैक्षिक क्षेत्रमा लामो समय काम गर्नुभएका र मनोबैज्ञानिकहरुको सहयोगमा हामीले तपाईंहरुलाई ७ टिप्स संकलन गरेका छौं ।  १.एकोहोरो पढेर मात्र हुँदैन । तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ । पढेका कुराहरुलाई …

नियमित योग गर्नोस्, रोग भगाउनोस्

नियमित योग गर्नोस्, रोग भगाउनोस् बेनी, चैत १०: एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उहाँ निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटिन्छन् । श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त हुनुभएको छ । थापा र पुन त्यत्तिकै ठीक हुनुभएको होइन, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उहाँहरूले स्वास्थ्यलाभ गर्नुभएको हो । योग गरेर १५ दिनमै उनीहरूको स्वास्थ्यमा परिवर्तन आएको हो । दुई वर्षअघिदेखि योग …

यी महिलामा छ अनौठो क्षमता, सुँघेरै पत्ता लगाउछिन् क्यान्सर

यी महिलामा छ अनौठो क्षमता, सुँघेरै पत्ता लगाउछिन् क्यान्सर एजेन्सी, चैत्र ८: क्यान्सर लागेपछि बिरामीमा यो रोग अन्तिम अवस्थामा पुगिसकेपछि मात्र पत्ता लागेको पाइन्छ, जसकारण उपचार असम्भव हुन्छ र बिरामीको मृत्यु हुन्छ । यसैको बाबजुत नेपालमा पनि बर्षेनी हजारौं ब्यक्तिहरु यसको सिकार भइरहेका छन् । तर एकजना यस्ती महिला फेला परेकी छिन् जसले कुनै मानिसलाई क्यान्सर भए नभएको कुरा सुँघेरै पत्ता लगाउन सक्छिन् । बेलायतको लण्डनमा बस्ने मेलोना नामकी करोडपति व्यापारी महिलामा यस्तो क्षमता छ । अत्तरको व्यवसाय गर्ने मेलोनाको व्यवसाय जस्तै सुँघ्ने क्षमता पनि अद्भुत छ ।  जसका कारण उनले आफ्नो व्यवसाय पनि गज्जबले अघि बढाउन सकेकी छिन् । …

1 2 3 10