लाईफस्टाइल​

भ्यालेन्टाइन्स डेमा प्रेमिकालाई के उपहार दिने?

काठमाडौं, माघ २५ : भ्यालेनटाइन्स डे अब केही दिनमात्र बाँकी छ । गुलाफ दिवससँगै आजबाट प्रेमको मौसमको औपचारिक शुरुवात भएको छ । यो समयमा प्रेममा हुनुहुने तपाईलाई आफ्नो प्रेमिकाको लागि केही उपहार दिने पनि अवश्य सोचिरहनु  भएको होला । साथै, के उपहार दिने भनेर पनि अलमलमा परिरहनुभएको होला । तपाईहरुलाई सजिलो होस् भनेर उपहारका लागि केही सुझावहरु प्रस्तुत गरिएको छ । फूल यो सबैभन्दा सरल र सुरक्षित उपहार हो । केटीलाई फूल जहिले पनि मनपर्छ । यसमा तपाई कहिले फेल खान सक्नुहुन्न । त्यसैले यसलाई अलि रोचक बनाउन फूलभित्र रोमान्टिक सन्देश लकाएर दिनुहोस् । चक्लेट प्राय केटीहरुलाई …

ओवामाले किन दुई पटक भेटे मल्लिाका शेरावतलाई?

ओवामाले किन दुई पटक भेटे मल्लिाका शेरावतलाई? काठमाडौं, माघ १४ : भारत भ्रमणको दौरानमा आमेरिकी राष्ट्रपति बाराक ओबामाले अभिनेत्री मल्लिका शेरावतलाई भेटेका छन् । मल्लिका ओबामालाई दुईपटक भेट्ने एकमात्र बलिउड कलाकार हुन् । सामाजिक सञ्जालमा मल्लिकाले यसअघि ओवामासँग भेटेको पुरानो तस्वीर पोष्ट गरेकी थिइन् । साथै ‘वेलकम ओबामा’ भन्दै स्वागत गरेको स्टाटस अपलोड गरेकी थिइन् । मल्लिका अभिनित चलचित्र ‘डर्टी पोलिटिक्स’ फेब्रुअरीदेखि प्रदर्शनमा आउँदैछ । जुन चलचित्रमा दिग्गज कलाकार नसिरुद्धिन शाह, ओम पुरीलगायतको जोडदार अभिनय रहेको छ । पत्रकारसँगको एक प्रश्नमा मल्लिकाले भनिन्, ‘म एक आत्मनिर्भर कलाकार हुँ । …

1 9 10 11