मुख्य समाचार

संघीय समाजवादीका २ नेताले पार्टी छोडे

संघीय समाजवादीका २ नेताले पार्टी छोडे सुनसरी, माघ १६: संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य विनोद राई र धरान उपमहानगरपालिकाका अध्यक्ष अजय राईले पार्टी परित्याग गरेका छन् । शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । संघीय समाजवादीमा घिनलाग्दो जातीय राजनीति हावी भएको र त्यस्तो राजनीतिले नेपाली समाजलाई विखन्डन गर्ने भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । पार्टी अध्यक्ष अशोक राईले पार्टीलाई सबै जातजातिको पार्टी बनाउन छाडेर सीमित समुदायको मात्र पार्टी बनाउन अग्रसर देखिएकाले पार्टीको भविष्य र औचित्य नरहेको महशुस गरेर आफूहरुले पार्टी …

चार दिनको सेनाको खाजा खर्च एक करोड

चार दिनको सेनाको खाजा खर्च एक करोड काठमाडौं:  नेपाली सेनाले सार्क सुरक्षामा खटिए वापत खाजा खर्च मात्रै एक करोड रुपैया निकासा लिएको छ । गत मंसिरमा सम्पन्न दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सुरक्षार्थ खटिएको सेनाले चार दिनको खाँजा खर्चमा सोकी काममा नेपाल प्रहरीले पाएको भन्दा चार गुणबढि लिएको हो । सबैभन्दा कम संख्यामा सार्क सुरक्षामा खटिएपनि सेनाले अन्य सुरक्षा अंगले भन्दो बढि रकम निकास लिएको छ । अर्थ मन्त्रालयले सेनाले माग गरे अनुसार सुरक्षार्थ खटिएका सेनालाई खाजाका लागि एक करोड ४ लाख १०हजार ७ सय ५० रुपैया गत हप्ता निकासा गरेको छ । अर्थ मन्त्रालयले भैपरी आउने शिर्षकबाट सेनालाई उक्त रकम …

७० हजार घुस लिने सव–ईन्जिनियर अख्तियारको फन्दामा

७० हजार घुस लिने सव–ईन्जिनियर अख्तियारको फन्दामा पाल्पा, माघ १५: जिल्ला विकास समिति पाल्पाका सव–ईन्जिनीयर ईवराज घिमिरे ७० हजार घुस लिदाँलिदै अख्तियारको टोलिद्वारा पक्राउ परेका छन् । जिल्ला भित्र पुल मर्मत सम्बन्धी ठेक्का दिलाई दिने भनी सेवाग्राहीसँग घुस माग गरेको भन्ने सुचनाको आधारमा आयोगको बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिई गएको टोलीले ७० हजार घुस लिँदा लिँदै सब ईन्जिनियर घिमिरेलाई अख्तियारले प्रक्राउ गरेको हो । घिमिरेलाई बुटबल ट्राफिक चोकस्थित न्यू सुजाता होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ …

एमाओवादीले संसद र संविधानसभाका समिति बहिस्कार गर्ने

एमाओवादीले संसद र संविधानसभाका समिति बहिस्कार गर्ने काठमाडौं, माघ १४: संधिानसभा अध्यक्ष सुवास नेम्वाङसँग क्रुद रहेको एकीकृत नेकपा माओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै समिति बहिस्कार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको एमओवादी संसदीय दलको बैठकले संसद र संविधानसभा दुवैका समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । माओवादीले बहिस्कार घोषणा गरेपछि व्यवस्थापिका संसद अन्तरगतका दुई महत्वपूर्ण समितिहरु सार्बजनिक लेखा समिति र परराष्ट्र तथा श्रम सम्वन्ध समिति अन्तरगतका कामकारवाही प्रभावित हुने भएका छन् । यि दुवै समितिमा एमाओवादीका सभासद् सभापति छन् । लेखा समितिको सभापति जनार्दन …

एमाओवादीको आन्दोलन सम्भव छैन: खनाल

एमाओवादीको आन्दोलन सम्भव छैन: खनाल काठमाडौ, १४ माघः पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले विपक्षीले घोषणा गरेको आन्दोलन अघि बढ्ने नसक्ने दावी गरेका छन् । उनले आन्दोलनलाई जनताले साथ दिएको भए प्रश्नावली समिति गठन भएकै दिनबाट आन्दोलन सुरु हुनु पर्ने बताउदै एमाओवादी नेतृत्वमा आन्दोलन सम्भव नभएको ठोकुवा गरेका हुन । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा खनालले आन्दोलनको विषयलाई लिएर विपक्षी दलहरु नै असमञ्जसमा रहेको दावी गर्दै विपक्षीले आन्दोलन सुरु गरे जनताले प्रक्रियाको स्वागत विरोधमा गर्दै जुलुस निकाल्ने बताए । ‘विपक्षी दलहरु प्रक्रियामा नआए उनीहरुको …

एमाओवादी र मोर्चाका बारेमा नकरात्मक टिप्पणी नगर्न निर्देशन

काठमाडौं : कांग्रेसले आफ्ना सबै सभासद् र केन्द्रीय सदस्यहरुलाई संविधानसभाभित्र भएको पछिल्लो गतिविधिका बारेमा विपक्षी दलहरु विरुद्ध कुनै नकरात्मक टिप्पणी नगर्न निर्देशन दिएको छ । सत्ता साझेदार एमाले विपक्षीहरुप्रति आक्रोशित बन्दै जिल्ला जिल्लामा सभा गर्ने निर्णयमा पुगेको भोलिपल्टै कांग्रेसले एकीकृत माओवादी नेतृत्वमा संविधानसभा भित्र र बाहिर भएका पछिल्ला गतिविधिको टिप्पणी नगर्न आदेश गरेको हो । सोमबार प्रधानमन्त्री निवास बाुलवाटारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति एवं प्रधानन्त्री सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले …

सभाध्यक्ष नेम्वाङको देशभर पुत्ला जलाइयो

सभाध्यक्ष नेम्वाङको देशभर पुत्ला जलाइयो काठमाडौं: एकीकृत माओवादी नेतृत्वको १९ दलिय मोर्चाले आइतबार साँझ देशभरका सभाध्यक्ष सुवास नेम्वाङको पुत्ला दहन गरेको छ । संविधानसभालाई जबर्जस्ती प्रक्रियामा लागरेको विरोधमा मोर्चाले कालो दिनको संज्ञा दिदै विरोध प्रदशन गरेको हो । आईतबार साँझ काठमाडौंको रत्नपार्कमा भेला भएका दलका कार्यकर्ताले सुवास नेम्वाङ विरुद्ध नाराबाजी गर्दै उनो पुत्ला जलाएका थिए । मोर्चाका कार्यकर्ताहरुले ‘देश कांग्रेस एमालेको चेम्बर भएको आरोप लगाएका थिए । त्यस्तै ललितपुरको लगनखेलमा पनि सभाध्यक्ष्यको पुत्ला दहन गर्दै मोर्चाका कार्यकर्ताले ‘सत्ताधारीको तानशाही पनि टुलुटुलु …

एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले सभाध्यक्ष नेम्वाङलाई बहिस्कार गर्ने

काठमाडौं: एकीकृत माआवादी नेतृत्वको ३० दलिय मोर्चाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोजना गरेको कुनै पनि वार्ता र बैठकमा सहभागि नहुने निर्णय गरेको छ । सभाध्यक्ष नेम्वाङले विपक्षीको विरोधका वावजुत प्रश्नावली प्रस्ताव समिति आफै गठन गरेपछि मोर्चा थप आक्रोशित बन्दै सभाध्यक्षलाई बहिस्कार गर्ने निर्णय गरेको हो । ‘सभामुखले आफ्नो पदयि दायित्व अनुसार तटस्थता कामय गर्न नसकेर कांग्रेस–एमालेकै प्रवक्ता बनेकाले हामीले उहाँले वोलाएको कुनै पनि बैठकमा सहभागि नहुने निर्णय गरेका हौ’ बैठकमा सहभागि सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले डिजिटल दैनिकसँग भने …

1 316 317 318