फोटो स्टोरी

९ तस्बिरमा हेर्नुहोस् ओलीको भारत भ्रमण

९ तस्बिरमा हेर्नुहोस् ओलीको भारत भ्रमण काठमाडौं, चैत्र २४ः भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा छन् । ओलीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ। गार्ड अफ अनर समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीलगायत भारतीय मन्त्रीहरू सहभागी थिए। हेरौं उनका भ्रमणका केहि तस्बिरहरु : तस्बिर: …

टुडिखेलमा प्रजातन्त्र दिवसको रौनक (फोटो)

टुडिखेलमा प्रजातन्त्र दिवसको रौनक (फोटो) काठमाडौं, फागुन ७ः ६८औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । तस्बिर …

हिउँले ढाकिएपछि चन्द्रागिरीमा हिउँ खेल्नेको लर्को (फोटोसहित)

हिउँले ढाकिएपछि चन्द्रागिरीमा हिउँ खेल्नेको लर्को (फोटोसहित) काठमाडौं, माघ १०ः पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ। …

आहै..के को झिलीमिलीः बत्तिको झिलिमिली (फोटो फिचर)

आहै..के को झिलीमिलीः बत्तिको झिलिमिली (फोटो फिचर) काठमाडौं, कात्तिक ३ः यमपञ्चकको तेस्रो दिन अन्तर्गत लक्ष्मी पुजाको साझँमा देखिएका काठमाडौंका केहि दृश्यहरु : तस्बिर: …

यसरी जारी भएको थियो संबिधान, हेरौ केहि तस्बिरहरु !

यसरी जारी भएको थियो संबिधान, हेरौ केहि तस्बिरहरु ! काठमाडौं, असोज ३ः सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । …

देशभर राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

देशभर राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर) काठमाडौं, असार १५ः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । देशका बिभिन्न भू भागमा रोपाई गर्दै धान रोप्नुका साथै दहि चिउरा खाएर मनाईएको छ ।  कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ । नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो ।  गतवर्ष ललितपुरको लेलेमा धान रोपाइँ गरी औपचारिकता प्रदान गरिएको थियो । जिल्ला कृषि विकास कार्यालय, भक्तपुरको आयोजनामा आज १४ औँ राष्ट्रिय धान दिवस भक्तपुर …

तस्बिरमा हेर्नुहोस्, राजीनामा पछि सिंहदरबारबाट यसरी बाहिरिए प्रचण्ड !

तस्बिरमा हेर्नुहोस्, राजीनामा पछि सिंहदरबारबाट यसरी बाहिरिए प्रचण्ड ! काठमाडौं, जेठ १०ः प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा दिएपछि हाल हल्लाउदै सिंहदरबार बाहिरिएका थिए । राजीनामा दिएर सिंहदरबारबाट बाहिरिएको भएपनि उनको अनुहारमा प्रसस्त खुसी देख्न सकिन्थ्यो । तस्बिर: …

हेर्दा मुटु नै काप्ने मुग्लिन-नारायणगढ सडक खण्डको सुख्खा पहिरोका यी तस्बिरहरु !

हेर्दा मुटु नै काप्ने मुग्लिन-नारायणगढ सडक खण्डको सुख्खा पहिरोका यी तस्बिरहरु ! काठमाडौं, चैत्र २१ः नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा आज सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बा १० प ४८४४ नं को मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका अन्दाजी ४५ वर्षीय रेशमराज राना रहेका छन् । सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षीय छोरा सन्दिप घाइते भएका छन् । सन्दिपको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।  त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहचालक भारतको वेतिया …

हेर्नुहोस, हाँसो थाम्न नस्कने यी तस्बिरहरु !

हेर्नुहोस, हाँसो थाम्न नस्कने यी तस्बिरहरु ! एजेन्सी, चैत्र ६ : भारतलाई अनेकतामा एकताको देश भनेर पनि चिनिन्छ । यहाँ धेरै हाँसो लाग्ने क्रियाकलापहरु देख्न पाईन्छ ।  विश्वकै धेरै जनसंख्या भएको मुलुक मध्ये भारतमा विचित्रका काम गर्ने मानिसहरु पनि छन्, जसलाई हेरेर हामी नहाँसी बस्न सक्दैनौं।  आज तपाइँलाई केही यस्ता तस्विर देखाउँछौं जुन तस्विरहरु हेरेपछि तपाईहरु हाँसो थाम्न सक्नुहुन्न । जुन तस्विरहरु सामाजिक संजालमा भाइरल भईरहेका छन् ।   …

1 2 3 16